काठमाडौं । नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश कुमार अग्रवालले सरकारले उद्योगीहरुलाई अपराधीको जस्तो व्यवहार गरेको बताए । डेडिकेटेड र ट्रंकलाइन लाइनको बारेमा जानकारी गराउन आइतबार राजधानी व्यवसायीहरूले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष अग्रवालले यस्तो बताएका हुन् । ‘यो देशमा उद्योग गर्नु भनेको अपराध हो । मैले ३५ वषैदेखि भोग्दै