उद्योग /बाणिज्य Archives - Page 64 of 241 - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

उद्योग /बाणिज्य

खाने तेलको प्रशोधन गर्ने एबीसी आयल इन्डष्ट्रिजको व्यापार ९ गुणा बढ्यो, एक वर्षमै २१२ अर्बको कारोबार

काठमाडौं । एबीसी आयल इन्डष्ट्रिजको व्यापार ९ गुणा बढेको छ । कम्पनीले सञ्चालनमा आएको एक वर्षमै व्यापार उल्लेख्य वृद्धि गरेको हो ।  रेटिङ एजेन्सी केयर रेटिङ्स नेपालले उपलब्ध गराएको तथ्याङ्कले यस्तो देखाएको हो । कम्पनीले एक वर्षमै ८.९७ गुणा अर्थात् १ अर्ब ८९ करोड रुपैयाँ कारोबार वृद्धि गरेको हो ।