काठमाडौं । लुम्बिनी प्रदेशमा सञ्चालित उद्योगहरूको सञ्चालन (उपयोग) क्षमता घटेको छ । प्रदेशमा सञ्चालित उद्योगहरूको उपयोग क्षमता ५.५४ प्रतिशतले घटेको देखिएको छ । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको लुम्बिनी प्रदेशको प्रादेशिक आर्थिक गतिविधि अध्ययनको वार्षिक प्रतिवेदन (आव २०७९/८०) ले यस्तो देखाएको हो । अघिल्लो आव २०७८/७९ मा उद्योगहरूको औसत क्षमता