काठमाडौं । नेपालबाट निर्यात हुने सुनचाँदीका मौलिक गहना निर्यात निरन्तर घटीरहेको छ । पछिल्लो समय सुन र चाँदीका गहना निर्यात दोहोरो अंकले घटेको छ । नेपालमा बनेका सुन र चाँदीका मौलिक गहनमाको अन्तर्राष्ट्रिय व्यापारमा उत्साह देखिएको छैन । विदेशी मुद्रा आर्जन गर्ने स्रोत मध्येको सुन र चाँदी गहना निर्यात पनि