उद्योग /बाणिज्य Archives - Page 81 of 241 - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

उद्योग /बाणिज्य

‘चोभार सुख्खा बन्दरगाह’ पनि निजी क्षेत्रलाई नै चलाउन दिइने, ४५ दिने म्याद राखेर ग्लोबल टेन्डर आह्वान

काठमाडौं । लामो समयदेखि प्रभावकारी रुपमा सञ्चालनमा आउन नसकेको चोभार सुख्खा बन्दरगाहा अन्तत: निजी क्षेत्रलाई जिम्मा लगाउने भएको छ । २०७८ चैत देखि सञ्चालनमा आएको चोभार सुख्खा बन्दरगाहलाई हालसम्म उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तरगतको नेपाल इन्टरमोडल यातायात विकास समिति सञ्चालन गरिरहेको छ । तर, त्यो प्रभावकारी देखिएको छैन ।