७ श्रावण २०८३, बिहिबार

उद्योग /बाणिज्य

स्मार्टफोनको माग र आपूर्ति चुलिँदो: १४ लाख २७ हजार मोबाइल आयात, बढ्यो बाहिरिने विदेशी मुद्राको दर

काठमाडौं । नेपालमा स्मार्टफोनको माग बढ्दो छ । पछिल्लो समय स्मार्टफोनको माग र आपूर्ति उच्च दरमा चुलिंदो छ । ११ महिनामै १४ लाख बढी स्मार्टफोन आयात भएका छन् । एक वर्षमै स्मार्टफोन आयात २८ गुणाले बढेको हो । भन्सार विभागले हालै सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७९/८० को जेठ मसान्तसम्मको