भण्डारीले पाए नेपाल पुनर्बीमा कम्पनीको निमित्त सिइओको जिम्मेवारी

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको निमित्त प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा दामोदर भण्डारी नियुक्त भएका छन् ।पुस १६ गते सोमबार बसेको संचालक समितिको बैठकले उनलाई निमित्त सिइओको जिम्मेवारी प्रदान गरेको हो । सिइओ शंकर कुमार रायमाझीको सेवा अवधि सकिएपछि भण्डारीलाई निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवार दिइएको हो । रायमाझीको पुस ११ गते सेवा अवधि सकिएको … Continue reading भण्डारीले पाए नेपाल पुनर्बीमा कम्पनीको निमित्त सिइओको जिम्मेवारी