सानिमा बैंकको साधारण सभाबाट १३.६० प्रतिशत लाभांश पारित « Arthapath.com
२८ कार्तिक २०७७, शुक्रबार

सानिमा बैंकको साधारण सभाबाट १३.६० प्रतिशत लाभांश पारित



काठमाडौं । सानिमा बैंक लिमिटेडको १६ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ । बैंकको उक्त सभाले संचालक समितिले गत आर्थिक बर्षको कमाईबाट प्रस्ताव गरेको १० प्रतिशत वोनस शेयर र ३.६० प्रतिशत नगद लाभांश पारित गरेको छ ।

बैंकका अध्यक्ष विनय कुमार श्रेष्ठको अध्यक्षतामा भएको उक्त सभाले संचालक समितिले प्रस्ताव गरे अनुसारको लाभांश पारित गरेको हो ।


प्रतिक्रिया दिनुहोस्