नबिल बैंक « Arthapath.com
१३ मंसिर २०७९, मंगलवार

Tag: नबिल बैंक

फोहोर व्यवस्थापनका लागि नबिल बैंक र डोकोबीच सहकार्य

काठमाडौं । नबिल बैंक र डोको रिसाइक्लर्स बीच बैंकमा हुन सक्ने विभिन्न खालका फोहोरहरुको ब्यवस्थापन गर्नका लागि सम्झौता भएको छ । सम्झौता बमोजिम डोकोले नबिल बैंकमा रहेको काम नलाग्ने कागजपत्रलाई टुक्राई पुनः प्रयोग गर्ने, कुहिने नकुहिने फोहोर छुट्याउने र अन्य विभिन्न खालका फोहोरको दिगो व्यवस्थापनका लागि सहकार्य गरिनेछ । उक्त