नबिल बैंक Archives - Page 2 of 2 - Arthapath.com Arthapath.com
४ श्रावण २०८३, सोमबार

Tag: नबिल बैंक

भदौ २४ गतेदेखि पचालझरना शाखा स्थानान्तरण गर्दै नबिल बैंक

काठमाडौं । नबिल बैंकले शाखा कार्यालय स्थानान्तरण गर्ने भएको छ । बैंकको कालिकोट जिल्लाको पचालझरना शाखा कार्यालय स्थानान्तरण गर्न लागेको हो । बैंकले पचालझना गाउपालिका–४ रहेको शाखा कार्यालय हालको स्थानबाट २ किलोमिटर पर स्थानान्तर भई नयाँ परिसरबाट सेवा प्रदान गर्न लागेको हो । एक सूचना निकाल्दै उक्त शाखा कार्यालय भदौ