राष्ट्र बैंक « Arthapath.com
१८ बैशाख २०८०, सोमबार

Tag: राष्ट्र बैंक

ठूला ब्यापारीको स्वार्थमा झुक्दै राष्ट्र बैंक, पुनरकर्जाको पुरानो गल्ति दोहोराउन भयो तयार

काठमाडौं । निर्माण र पर्यटन क्षेत्रलाई चलायमान बनाउन भन्दै पुनः पुनरकर्जाको अन्तिम हतियार उठाउन राष्ट्र बैंक फेरि तयार भएको छ । केन्द्रिय बैंकले कोभीडपछि आर्थिक पुनरुत्थानलाई सघाउने नाममा ब्यापक मात्रामा पुनरकर्जा बाँड्दा अर्थतन्त्रले गलत बाटो समातेको थियो । उक्त गल्तिलाई सच्याउन ढिला गर्नु नहुने चौतर्फी दबाबपछि यही आर्थिक वर्षको मौद्रिक