राष्ट्र बैंक « Arthapath.com
३ फाल्गुन २०७९, बुधबार

Tag: राष्ट्र बैंक

बग्रेल्ती बढ्दैछन् बैंकको ऋण नतिर्नेहरु, कुन बैंकको खराब कर्जा कति ?

काठमाडौं । पछिल्लो समय बैंक तथा वित्तीय कम्पनीहरूबाट ऋण लिएर नतिर्ने ऋणीहरूको संख्यामा तीव्र वृद्धि आएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पुस मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरुको खराब कर्जाको दर (एनपीएल) २.६० प्रतिशत पुगेको हो । यसअघि असोज मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरुको खराब कर्जाको दर