काठमाडौं । आज विहिबार नेपाली बजारमा सुनको मुल्य तोलामा १ सयले बढेको छ । हिजो ४ सयले बढेको सुनको मुल्य आज १ सयले बढेर छापावाला सुन प्रतितोला ९२ हजार ३ सय र तेजावि सुन प्रतितोला ९१ हजार ८ सय रुपैयँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यसैगरी