कोरोनाः कैलालीमा अनिश्चितकालिन निषेधाज्ञा - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

कोरोनाः कैलालीमा अनिश्चितकालिन निषेधाज्ञा



काठमाडौं । कोरोना भाईरसको रोकथामका लागि संघीय सरकारको निर्णय अनुसार सुदूरपश्चिम प्रदेशका पनि सबै नाका बन्द भईसकेको अवस्थामा कैलालीमा निषेधाज्ञा जारी गर्ने निर्णय भएको छ।

कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराको अध्यक्षतामा बसेको बैठकले अहिले २ बजेदेखि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो।


प्रतिक्रिया दिनुहोस्