थप ७ जनामा कोरोना संक्रमण, संक्रमितको सङख्या ८२ पुग्यो - Arthapath.com Arthapath.com
४ श्रावण २०८३, सोमबार

थप ७ जनामा कोरोना संक्रमण, संक्रमितको सङख्या ८२ पुग्यो



काठमाडौं । नेपालमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङख्या मन्त्रालयका अनुसार थप ७ जनामा कोरोना पुष्टि भएको हो।

मन्त्रालयका अनुसार नेपालगञ्ज–८ का तीन जना पुरष र चार महिलामा कोरोना पुष्टि भएको हो।

नेपालमा कोरोना संक्रमितको संख्या ८२ पुगेको छ ।


प्रतिक्रिया दिनुहोस्