चिनियाँ नागरिक र प्रहरीबीच झडप - Arthapath.com Arthapath.com
४ श्रावण २०८३, सोमबार

चिनियाँ नागरिक र प्रहरीबीच झडप



काठमाडौं । चिनियाँ नागरिक र प्रहरीबीच झडप भएको छ । जानकारी नदिएरै लकडाउनको निषेधित क्षेत्र तोडेपछि प्रहरीले नियन्त्रणमा लिन खोज्ने क्रममा झडप भएको हो ।

महागनरीय प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख विश्वराज पोखरेलका अनुसार, सिंहरदरबार अगाडि ३३ जना चिनियाँ नागरिक जम्मा भएका थिए । त्यसक्रममा ३३ जनै चिनियाँ नागरिक पक्राउ परेका छन् ।स्वदेश फिर्ता हुन पाउनु पर्ने माग गर्दै सिंहदरबारमा धर्ना दिन गएका


प्रतिक्रिया दिनुहोस्