थप एक जना नयाँ कोरोना संक्रमित भेटिए, १०२ पुग्यो - Arthapath.com Arthapath.com
४ श्रावण २०८३, सोमबार

थप एक जना नयाँ कोरोना संक्रमित भेटिए, १०२ पुग्यो



काठमाडौं । नेपालगञ्जमा थप एक जना नयाँ कोरोना संक्रमित भेटिएका छन्।

यो सँगै नेपालमगञ्जमा कोरोना संक्रमितको संख्या २४ पुगेको छ भने नेपालभर १ सय २ पुगेको छ।

भेरी प्रादेशिक अस्पतालको ल्याबमा परीक्षण गर्दा १ जनामा संक्रमण पोजेटिभ देखिएको हो। १६ वर्षीय पुरुषमा संक्रमण देखिएको हो।


प्रतिक्रिया दिनुहोस्