सगरमाथाको उचाई नाप्न थाल्यो चीन - Arthapath.com Arthapath.com
४ श्रावण २०८३, सोमबार

सगरमाथाको उचाई नाप्न थाल्यो चीन



काठमाडौं । चीनले तिब्बती मोहडाबाट सगरमाथाको उचाई नाप्न सुरु गरेको छ । ३० जना आरोही तथा सर्वेयरहरु बुधबार आधार शिविरबाट सगरमाथातर्फ लागेको चिनियाँ सरकारी न्युज एजेन्सी सिन्ह्वाले जनाएको छ ।

चिनियाँ सर्वेक्षणकर्ताले सन् १९४९ यता पाँच पटक सगरमाथाको उचाईबारे अध्ययन गरेका छन् । १९७५ मा सागरमाथाको उचाई ८ हजार ८४८.१३ मिटर र २००५ मा ८ हजार ८४४.४३ मिटर पाइएको थियो ।


प्रतिक्रिया दिनुहोस्