नेपालमा चार पत्रकारलाई कोरोना संक्रमण - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

नेपालमा चार पत्रकारलाई कोरोना संक्रमण



काठमाडौं । पत्रकारलाई कोरोना संक्रमण भएको पाइएको छ। पर्सामा भेटिएका ३९ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमितमध्ये चार जना पत्रकार भएको पाइएको हो।

नारायणी अस्पतालका मेसु डा। मदन उपाध्यायले संक्रमितमध्ये चार पत्रकार भएको पुष्टि गरेका छन्।


प्रतिक्रिया दिनुहोस्