पीसीआर परीक्षणको दायरा बढाउन सर्वोच्च अदालतको आदेश - Arthapath.com Arthapath.com
४ श्रावण २०८३, सोमबार

पीसीआर परीक्षणको दायरा बढाउन सर्वोच्च अदालतको आदेश



काठमाडौं । सर्वोच्च अदालतले कोभिड १९ महामारी नियन्त्रण गरी आम नागरिकको जीवन रक्षा गर्न तत्कालै पीसीआर परीक्षणको दायरा बढाउन सरकारलाई आदेश दिएको छ।

न्यायाधीश डा. मनोजकुमार शर्माको एकल इजलासले पीसीआर परीक्षणको दायरा बढाउन र त्यसको अभाव हुन नदिन भनेको हो । अधिवक्ता कमलबहादुर खत्रीसहितले दायर गरेको रिट निवेदनमाथि बिहीबार सुनुवाई गर्दै अदालतले सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको छ ।


प्रतिक्रिया दिनुहोस्