थप १० जनामा कोरोना, संक्रमित २९१ पुगे - Arthapath.com Arthapath.com
४ श्रावण २०८३, सोमबार

थप १० जनामा कोरोना, संक्रमित २९१ पुगे



काठमाडौं । नेपालमा कोरोना संक्रमित व्यक्तिहरुको संख्या २ सय ९१ पुगेको छ । आइतबार थप १० जनामा कोरोना संक्रमण पुष्टि भएपछि नेपालमा संक्रमितको संख्या २ सय ९१ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Image may contain: text


प्रतिक्रिया दिनुहोस्