२६ भदौ २०८३, शुक्रबार

कालापानी, लिम्पियाधुरा र लिपुलेक भएको नक्सा जारी



काठमाडौं । नेपाल सरकारले कालापानी, लिम्पियाधुरा र लिपुलेक भएको नेपालको आधिकारिक नक्सा जारी गरेको छ।

भूमिव्यवस्थामन्त्री पद्मा अर्यालले बुधवार नेपालको अन्तर्राष्ट्रिय सीमा भएको नेपालको राजनीतिक तथा प्रशासनिक नक्सा सार्वजनिक गरेकी हुन्।

लिम्पियाधुरा–लिपुलेकसहितको नयाँ नक्सा सार्वजनिक 

सरकारले सबै भू–भाग समेटेर नयाँ नक्सा सार्वजनिक गरेको हो । आज (बुधबार) सार्वजनिक गरेको नक्सा तत्कालै चल्तीमा ल्याइने सरकारले जनाएको छ ।