शुक्रबार सुन तोलामा ७०० रुपैयाँले घट्यो - Arthapath.com Arthapath.com
४ श्रावण २०८३, सोमबार

शुक्रबार सुन तोलामा ७०० रुपैयाँले घट्यो



कठमाडौं । शुक्रबार सुनको भाउ तोलामा ७०० रुपैयाँले घटेको हो ।


आज सुन तोलामा ७ सयले घटेर छापावाला सुन प्रतितोला ९६ हजार ९०० र तेजाबी सुन प्रतितोला ९६ हजार ४०० रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।


त्यस्तै आज चाँदीको भाउ पनि घटेको छ । आज चाँदी तोलामा पाँच रुपैयाँले घटेर तोलाको एक हजार ३४० रुपैयाँ पुगेको छ ।


प्रतिक्रिया दिनुहोस्