२४ भदौ २०८३, बुधबार

मंगलबार सुन ६ सयले बढ्यो



काठमाडौँ । मंगलबार सुन तोलामा ६ सय रुपैयाँले बढेर तोला ९७ हजार ५ सय रुपैयाँमा कोरोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो सुन प्रतितोला ९६ हजार ९ सय रुपैयाँमा रुपैयाँमा कोरोबार भएको थियो।
त्यस्तै आज चाँदी पनी तोलामा २० रुपैयाँले बढेर तोलामा १३ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो चाँदी प्रतितोला १३ सय २० रुपैयाँमा कोरोबार भएको थियो।