८ श्रावण २०८३, शुक्रबार

कक्षा १२ को छुट परीक्षा मिती सार्वजनिक (तालिका सहित)



काठमाडौं । कोरोना संक्रमण्मका कारण कक्षा १२ को परीक्षा छुटेका विद्यार्थीहरुका लागि तालिका सार्वजनिक भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले कोरोना भाइरस कोभिड–१९ का कारण परीक्षा दिन छुटेका परीक्षार्थीका लागि १६ पुसदेखि परीक्षा गर्ने निर्णय गरेको जानकारी दिएको छ ।

बोर्डले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेर परीक्षामा सहभागी हुन विद्यार्थीहरुलाई आग्रह गरेको छ ।


प्रतिक्रिया दिनुहोस्