२ कार्तिक २०८३, सोमबार

इन्फ्रास्ट्रक्चर बैंकको आइपीओलाई मध्यनजर गर्दै शनिवार एनआईबिएल एस क्यापिटल खुला रहने



काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको माघ २ गतेदेखि निष्काशन गरिएको आइपीओलाई मध्यनजर राखी एनआईबिएल एस क्यापिटल लिमिटेडले मिति माघ ३ गते शनिवार एक दिनका लागि विहान १०ः०० बजे देखि दिउँसो २ः०० बजे सम्म डिम्याट सेवा सम्बन्धि कार्य गर्ने भएको छ । शनिबारका दिन हितग्राही खाता खोल्न/नविकरण, मेरो शेयर दर्ता/नविकरण गरिने क्यापिटलले जनाएको छ ।