७ श्रावण २०८३, बिहिबार

सामुदायिक लघुवित्त वित्तिय संस्थाले डाक्यो साधारण सभा



काठमाडौं । सामुदायिक लघुवित्त वित्तिय संस्थाले साधारण सभा डाकेको छ ।हिजो बसेको संचालक समितिको बैठकले आउदो फागुन ५ गते सातौं साधरण सभ गर्ने निणय गरेको छ ।

त्यस्तै कम्पनिको साधारण सभाले आ व २०६७ ।०७७ को साधारण सभाबाट नगद लाभांश, बोनस शेयर तथा हकप्रद शेयर वितरण नगरिने प्रस्ताव गरेको कम्पनिले जनाएको छ ।

त्यसैगरि साधारण सभा गर्नको लागी माघ २५ गते देखि शेयर दाखिला खारेजी बन्द गर्ने निर्णय भएको कम्पनिले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्