मिथिला लघुवित्तले डाक्यो साधारण सभा, बुक क्लोज कहिले ?
काठमाडौं । मिथिला लघुवित्त वित्तिय संस्थाले १२ औं साधारण सभा डाकेको छ । कम्पनिको १२ औं साधारण सभा होटल राजदरवार एण्ड रिर्सोट, जनकपुरधाममा चैत्र २९ गते हुने छ ।
कम्पनिलेआर्थिक वर्षको मुनाफाबाट १२.६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव सभाले पारित गर्ने छ । साधारण सभा गर्नको लागि कम्पनिले ७ गतेदेखि बुक क्लोज भएकोले १६ गतेसम्म नेप्सेमा कारोबार भएका शेयरधनीहरु मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन् ।
उक्त प्रस्तावित लाभांश वितरण गरिसकेपछि कम्पनीको १३ करोड ६३ लाख ४९ हजार ७४३ रुपैयाँ चुक्तापुँजी पुग्ने छ ।













