अरुण भ्याली हाइड्रोपावरको शेयरमूल्य समायोजन - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

अरुण भ्याली हाइड्रोपावरको शेयरमूल्य समायोजन



काठमाडौं । आज ९ गते सोमबार नेपाल स्टक एक्चेञ्जमा अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्टको शेयरमुल्य समायोजन भएको छ ।

नेप्सेले ५० प्रतिशत हकप्रद शेयरमन मूल्य समायोजन गरेपछि प्रतिकित्ता २४२ रुपैयाँ कायम भएको छ । आइतबार कम्पनिको अन्तिम मुल्य प्रतिकित्ता ३१३ रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।


प्रतिक्रिया दिनुहोस्