करेक्सन हुँदै नेप्से, मंगलबार १४.५७ अंकले बढ्दा कारोवार रकम भने घट्यो
काठमाडौं । सेयर बजारमा मंगलबार पनि उदारचढावनै देखियो । मंगलबार कारोवार सुरु हुनासाथै पहिरो गएको सेयर बजारमा १२ बजेपछि निरन्तर उकालो लागेको थियो । सेयर बजारमा १४.५७ अंकले बढेको छ । आज प्रधानमन्त्री ओलीलाई जनता समाजवादीको वार्ताको कारण सेयर बजार केही बढेको हो ।

मंगलबार होल्स, ट्रेडिङ, हाइड्रोपावर, ननलाइफ इन्स्योरेन्स र माइक्रोफाइनान्सको सेयरमा केही सुधार आएको थियो । बैंक ६ अंक, विकास बैंक ६ अंक र फाइनँनस ४ अंकले घटेको छ ।
आज २०८ कम्पनीको ६१ हजार ४ सय २२ पटक ५ अर्व १४ करोड १८ लाख ९७ हजार १६९ रुपैयाको कारोवार भएको छ । मंगलबार













