बुधबार नेशनल लाइफ इन्स्योरेन्सको बोनस सेयर नेप्सेमा सूचिकृत - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

बुधबार नेशनल लाइफ इन्स्योरेन्सको बोनस सेयर नेप्सेमा सूचिकृत



काठमाडौं । बुधबार आज नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको बोनस सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचिकृत भएको छ ।

कम्पनीको १० प्रतिशत बोनस बापतको ३० लाख ८२ हजार ६ सय २६ दशमलव ५३ कित्ता सेयर सूचिकृत भएको नेप्सेले जानकारी दिएको छ ।


प्रतिक्रिया दिनुहोस्