सोमबार कोरोना बाट १८५ जनाको ज्यान गयो, थप ७४२५ जनामा संक्रमण पुष्टि - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

सोमबार कोरोना बाट १८५ जनाको ज्यान गयो, थप ७४२५ जनामा संक्रमण पुष्टि



काठमाडौं । आज सोमबार कोरोना संक्रमणबाट १ सउ ८५ जनाले ज्यान गुमाएका छन ।त्यसैगरी थप ७ हजार ४ सय २५ जनामा कोरोना संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको १९ हजार ८४६ जनाको पिसिआर र ६०७ जनाको एन्टीजेन परीक्षणमा ७ हजार ४२५ जनामा संक्रमण भेटिएको हो ।

त्यसैगरी सोमबार ७ हजार १३५ जना संक्रमित निको भएका छन । हाल देशभर ९२४ जना व्यक्ति क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्