एभरेष्ट बैंकको संचालकमा डा.तारक बहादुर के.सी नियुक्त - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

एभरेष्ट बैंकको संचालकमा डा.तारक बहादुर के.सी नियुक्त



काठमाडौं । एभरेष्ट बैंक लिमिटेडका स्वतन्त्र संचालकमा डा.तारक बहादुर के.सी नियुक्त भएका छन् ।

यस बैंकका स्वतन्त्र संचालक डा. निर्मल कुमार बिष्टको २०७८ माघ २६ गते कार्यकाल समाप्त भएकोले निजको स्थानमा डा.तारक बहादुर के.सी नियुक्त भएका हुन् ।


प्रतिक्रिया दिनुहोस्