एनसीसी बैंकको शेयर नेप्सेमा सूचीकृत - Arthapath.com Arthapath.com
४ श्रावण २०८३, सोमबार

एनसीसी बैंकको शेयर नेप्सेमा सूचीकृत



काठमाडौं । नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंकको बोनस शेयर पनि नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा हिजो सूचीकृत भएको छ।

नेप्सेमा एनसीसी बैंकको कुल ८२ लाख ५१ हजार ६१३.३४ कित्ता बोनस शेयर सूचीकृत भएको हो।

बैंकले गत आर्थिक वर्षका लागि शेयरधनीहरुलाई वितरण गरेको बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो। बैंकले गत आर्थिक वर्षका लागि शेयरधनीहरुलाई ८ प्रतिशत बोनस शेयर वितरण गरेको थियो।


प्रतिक्रिया दिनुहोस्