नेपालको पहिलो डिजिटल प्लेटफर्म बन्दै भेषभूषा (प्रेस विज्ञप्ति सहित) - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

नेपालको पहिलो डिजिटल प्लेटफर्म बन्दै भेषभूषा (प्रेस विज्ञप्ति सहित)



काठमाडौं । भेषभूषा धेरै प्रख्यात ब्रान्डहरुसहितको नेपालको पहिलो डिजिटल प्लेटफर्म बन्ने भएको छ । ग्राहकलाई स्तरीय र गुणस्तरीय उत्पादनहरु प्रदान गर्न समर्पित बनेको छ । उत्पादन, बिक्रि र ज्ञान बाँड्ने साझा कभरजेन्स प्लेटफर्म बनेको छ । भेषभूषाले फागुन २ गते एक प्रेस विज्ञप्ति जारी भेषभूषा डिजिटल प्लेटफर्म लन्च भएको जानकारी गराइएको हो ।

भेषभुषाले नेपाल भरी नयाँ–नयाँ ज्ञान र विकसित शैलीमा अगाडी बढ्ने योजना गरेको छ । जसले सौन्र्दय तालिम तथा प्रतियोगिता, पहिरनसंग जोडिएर आउने सिप र व्यक्तित्व निखारताको परामर्श सेवा सँग–संगै अन्य थुप्रै रचनात्मक प्रयासहरु सहित देशैभरि आफ्नो सेवा विस्तार गर्दै सौन्दर्य, फेशन र जीवन शैलीका नयाँ ज्ञान र विकसित नविनतम् शैलीहरु बारे सचेत तुल्याउँदै आम उपभोक्ताहरुले जीवनमा थप सभ्य र भव्य बनाउँदै विकसित शैलीमा अगाडी बढ्ने योजना गरेको हो ।

प्रेस विज्ञप्ति :


प्रतिक्रिया दिनुहोस्