सिजी ब्राण्डले सुरु गर्याे फ्रिएसि सर्भिस क्याम्प २०२२
सिजी ब्राण्डले सुरु गर्याे फ्रिएसि सर्भिस क्याम्प २०२२
काठमाडौं । नेपालकै सबैभन्दा ठूलो इलेक्ट्रोनिक्स ब्राण्ड सिजीले फागुन २५ देखि सिमित अवधिकोलागि नेपाल अधिराज्य भरी फ्रिएसी सर्भिस क्याम्प सुरु गरेको छ ।
यो क्याम्पमा तपाईहरुको घरमा रहेको कुनै पनि ब्राण्डको एसि बिना कुनै पनि शुल्क फ्रिमा सर्भिसिङ गर्नुका साथै एक्सचेन्ज गर्न मिल्ने व्यवस्था समेत रहेको छ ।
उक्त क्याम्पमा तपाईहरुले कुनै पनि ब्राण्डको जुनसुकै अवस्थामा रहेको एसिसँग सिजी ब्राण्डको नयाँ एसि साट्न सक्ने छन् । एक्सचेञ्ज गर्दा तपाईहरुको एसिको उचित मुल्यांकन गरि तपाईको घरमै गएर फ्रिमा जडान समेत गरिदिने यो क्याम्पको मुख्य आकर्षण हो ।
यति मात्र नभएर तपाईले नयाँ एसि खरिद गर्न चाहेमा सिजीका कुनै पनि एसी लिदा २१ प्रतिशतसम्मको विशेष छुट रहेको छ । ति एसिहरुमा ५ वर्षको कम्पे्रसर वारेण्टी समेत दिइने छ । एसिको स्पेयरपार्टमा ५० प्रतिशतसम्म छुट दिने यो क्याम्पको अर्को आकर्षक रहेको छ ।













