एनआईसी एशिया लघुवित्तले माग्यो ठूलो संख्यामा कर्मचारी, यसरि दिनुहोस् आवेदन
काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । लघुवित्तले एक सूचना प्रकाशित गर्दै विभिन्न पदका लागि कर्मचारी माग गरेको हो ।
लघुवित्तले सुपरभाइजर/बरिष्ठ सहायक (शाखा प्रमुख), सहायक, कनिष्ठ सहायक र प्रशिक्षार्थी सहायक/करार सहायक पदमा केही संख्यामा कर्मचारी मागेको हो । जसका लागि शैक्षिक योग्यता मान्यता प्राप्त संस्थाबाट प्रवीणता तह उत्तिर्ण लघुवित्त वा सम्बन्धी क्षेत्रमा अनुभव भएको कर्मचारी मागेको हो ।
योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी असार ६ गते भित्र वित्तीय संस्थाको वेभसाइट http://www.nicasialaghubitta.com/careers मार्फत आवेदन दिन सकिनेछ ।














