किसान लघुवित्तका संचालक नेत्र प्रसाद जोशीले दिए राजीनामा - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

किसान लघुवित्तका संचालक नेत्र प्रसाद जोशीले दिए राजीनामा



काठमाडौं । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडका संचालक नेत्र प्रसाद जोशीले राजीनामा दिएका छन् । लघुवित्तले एक सूचना प्रकाशित गर्दै संचालक जोशीले राजीनामा दिएको जनाएको हो ।

असार ११ गते बसेको संचालक समितिको बैठकले संस्थाका संचालक जोशीको राजीनामा असार ११ गतेबाट लागू हुने गरी स्वीकृत दिएको हो ।


प्रतिक्रिया दिनुहोस्