स्वावलम्बन लघुवित्तका नायब महाप्रबन्धक चापागाईको पदावधि १ वर्ष थप - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

स्वावलम्बन लघुवित्तका नायब महाप्रबन्धक चापागाईको पदावधि १ वर्ष थप



काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले नायब महाप्रबन्धकको पदावधि थप गरेको छ ।

लघुवित्तको असार २० गते बसेको संचालक समितिको बैठकले नायब महाप्रबन्धक गोविन्द चापागाई पदावधि १ महिना थप गरेको जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्