साना किसान विकास लघुवित्तको संचालकमा बाबुकाजी थापा नियुक्त - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

साना किसान विकास लघुवित्तको संचालकमा बाबुकाजी थापा नियुक्त



काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले संचालकमा बाबुकाजी थापा नियुक्त गरेको छ ।

वित्तीय संस्थाको असार २६ गते बसेको संचालक समितिको बैठकले प्रताव सुवेदीको सट्टामा थापालाई संस्थापक शेयरधनी समूह क मध्येबाट संचालकमा आजैको मिति देखि लागू हुने गरी नियुक्त गरेको हो ।


प्रतिक्रिया दिनुहोस्