१६ श्रावण २०८३, शनिबार

एसइईको नजिता एक साता भित्र प्रकाशित गर्ने बोर्डको तयारी



काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) को रिजल्ट अबको एक साताभित्र प्रकाशित गर्ने तयारी छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार अबको एक साताभित्र एसइईको नजिता प्रकाशन गर्ने तयारी गरी रहेको जनाएको छ ।

असारको अन्तिम साताको प्रकाशित हुने भनेको नतिज स्थानिय तहको चुनावका कारण केही ढिलो हुन गएको बोर्डको भनाइ रहेको छ । वैशाखमा भएको एसइई परीक्षामा ५ लाख १४ हजार नौ सय ६७ विद्यार्थी सहभागी थिए ।