कृषि र कोरोनाका अतिप्रभावित क्षेत्रमा पुनर्कर्जालाई निरन्तरताः गभर्नर अधिकारी - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

कृषि र कोरोनाका अतिप्रभावित क्षेत्रमा पुनर्कर्जालाई निरन्तरताः गभर्नर अधिकारी



काठमाडौं । राष्ट्र बैंकले नयाँ मौद्रिक नीतिमार्फत पुनर्कर्जा हटाउने आकलनका बाबजुद त्यसलाई कायमै राखेको छ ।

केन्द्रीय बैंकले पुनर्कर्जाको व्यवस्थालाई नहटाएको निर्णय गरेको हो । गभर्नर महाप्रसाद अधिकारीका अनुसार क्रमिक रुपमा कम गर्दै लाने तर नहटाउने नीति लिएको जानकारी दिएका छन ।

मौद्रिक नीति सार्वजनिक गर्दै अधिकारीले कृषि र कोरोनाका अतिप्रभावित क्षेत्रमा पुनर्कर्जालाई निरन्तरता दिएको बताए ।


प्रतिक्रिया दिनुहोस्