१७ श्रावण २०८३, आइतबार

यस रेमिट प्रालीको इजाजतपत्र खारेज, यस्तो छ कारण ?



काठमाडौं । यस रेमिट प्रा.ली.को इजाजतपत्र खारेज भएको छ । यस रेमिटमो इजाजतपत्र नेपाल राष्ट्र बैंकले खनरेज गरेको हो । कम्पनी बाट नै इजाजतपत्र रद्ध गरिपाउँ भन्ने निवेदन परेपछि लाइसेन्स खारेज भएको हो ।
यस कम्पनीले कारोबार गर्दै विप्रष्ण सम्बन्धी विदेशी मुद्रा कारोबार गर्दै आएको थियो । यस कारोबारबाट लेनदेन बाँकी भए ३५ दिन भित्र सो रकम बुझाउन राष्ट्र बैंकले आदेश दिएको छ । लेनदेन बाँकी भएकाले विनिमय व्यवस्थापनमा जानकारी गराउन पर्नेछ ।