बालाजु जुत्ता काराखाना भिषण आगलागी
काठमाडौं । बालाजु जुत्ता काराखाना भिषण आगलागी भएको छ । वान वल्र्ड जुत्ता काराखानामा आगो लाग्दा नजिकको घर पनि जोखीममा परेका छन् । काठमाडौं महानगर र दमकलले आगो निभाउन प्रयास गरिरहेका छन् ।
सुरक्षाकर्मीहरुले पनि ट्याङ्करमा पानी मगाएर आगो निभाइरहेका छन् । क्षतिको विवरण आउन बाँकी छ ।












