२३ भदौ २०८३, मंगलबार

बालेन नेतृत्वको टोलीले भत्कायो काठमाडौं प्लाजाअघिका अवैध संरचना (फोटो फिचर)



काठमाडौं महानगरपालिकाका मेयर बालेन साह नेतृत्वको टोलीले काठमाडौं मलको अगाडिको अवैध पसल, खिचापोखरीमा रहेको आरबि कम्प्लेक्सका अव्यवस्थित पसलहरू भत्काएको छ भने रंजनागल्लीको कोजी कम्प्लेक्स र न्युरोडको केषा प्लाजालाई पुन मिति दिएर फर्किएको छ ।