आरएमडीसी लघुवित्तको सीइओमा पुन ज्योतिचन्द्र ओझा नियुक्त - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

आरएमडीसी लघुवित्तको सीइओमा पुन ज्योतिचन्द्र ओझा नियुक्त



काठमाडौं । आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रमुख कार्यकारी अधिकृतमा पुन ज्योतिचन्द्र ओझालाई नियुक्त गरेको छ ।

उनको कार्यकाल असोज १ गते सकिएको हुदाँ भदौ ३१ गते बसेको संचालक समितिको बैठकले साना किसान लघुवित्त वित्तीय संस्थाबीच हुने मर्जर कार्यलाई सहजता प्रदान गर्ने प्रयोजनको लागि सो मर्जर काम सम्पन्न भएपछि मर्जर हुदाँ ब्यवस्था भए अनुसार ओझालाई सीइओ नियुक्त गरेको हो ।

असोज १ गतेदेखि लागू हुने गरी उनलाई ६ महिनाका लागि कार्यकाल थप गरिएको हो ।

Tags :

प्रतिक्रिया दिनुहोस्