सगरमाथा इन्स्योरेन्सको लाभांश संशोधन
सगरमाथा इन्स्योरेन्सको लाभांश संशोधन
काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांश संशोधन भएको छ ।
कम्पनीको पुष ३० गते बसेको संचालक समितिको बैठकले अघि प्रस्ताव गरेको लाभांश संशोधन गरी रहेको चुक्तापूँजीको १२.४० प्रतिशत बोनस र ०.६५२६ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ । सय अघि कम्पनीले १२.५० प्रतिशत बोनस र ०.३१७५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको थियो ।
प्रस्तावित लाभाश कम्पनीको आगामि वार्षिक साधारण सभाबाट पारित गर्नु पर्नछ ।














