माछापुच्छ्रे बैंकको अध्यक्षमा डा. उपेन्द्र महतो
काठमाडौं । माछापुच्छ« बैंक लिमिटेडको संचालक समितिको अध्यक्षमा डा. उपेन्द्र महतो नियुक्ति भएका छन् ।
पुस २९ गते बसेको बैंक संचालक समितिको ४७६औं बैठकले महतोलाई अध्यक्षमा नियुक्ति गरेको हो ।
यस्तै, रोशन के.सी. र हरिभक्त सिग्देललाई सञ्चालक समितिको सदस्य पदमा निर्विरोध चयन भएका छन् ।












