२५ श्रावण २०८३, सोमबार

स्रोत नखुलेको २० लाख रूपैयाँसहित बाराका एक युवक पक्राउ



काठमाडौं। पर्सामा स्रोत नखुलेको २० लाख रूपैयाँसहित बारा बिश्रामपुर गाउँपालिका–४ बस्ने २७ वर्षीय श्यामकिशोर प्रसाद साह छन् ।

वीरगन्ज महानगरपालिका–१६ रजतजयन्ती चोकबाट स्रोत नखुलेको सो रकमसहित पक्राय गरेको प्रहरीले जनाएको छ । प्रदेश २–०३–०११ प ६३४३ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा सो नगद फेला परेको हो ।