१० श्रावण २०८३, आइतबार

बीमा दाबी सम्बन्धी आवश्यक कागजात बुझाउन नेको इन्स्योरेन्सको अनुरोध

बीमा दाबी सम्बन्धी आवश्यक कागजात बुझाउन नेको इन्स्योरेन्सको अनुरोध



काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले बीमा दाबी सम्बन्धी आवश्यक कागजात बुझाउन अनुरोध गरेको छ । कम्पनीले बीमा दाबी सम्बन्धी आवश्यक कागजात बुझाउन बीमितलाई अनुरोध गरेको हो ।

कम्पनीबाट जारी भएका बीमालेख अन्र्तगत परेका बीमा दाबी सम्बन्धी क्षति मुल्याङ्कनका लागि बुझाउन बाकि आबश्यक कागजातहरु सम्बन्धीत सर्भेयरलाई वा कम्पनीमा अन्तिम दाबी फछ्र्यौटका लागि माग गरेका तर बुझाउन बाँकी भएका बीमा दाबी सम्बन्धी कागजपत्रहरु सूचना प्रकाशित भएको मिति (माघ २४ गते) ले ३५ दिन भित्र बुझाउन भनेको हो ।